श्वेतपटल
Romanized: shvetapatala, shvetapatal, shwetapatala, shwetapatal
आँखाको नानीमा सेतो जालो लाग्ने रोग; आँखामा सेतो फुलो बस्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँखाको नानीमा सेतो जालो लाग्ने रोग; आँखामा सेतो फुलो बस्ने रोग।
२.
सेतो ढकनी, आवरण आदि।