षडङ्ग
Romanized: shadangga, shadangg, sadangga, shadanga
वेदका शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष- यी छवटा प्रमुख अङ्ग वा शाखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वेदका शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष- यी छवटा प्रमुख अङ्ग वा शाखा।
२.
राजनीतिका सन्धि, विग्रह, ढुकाइ, आक्रमण, तटस्थता र शरण- यी छवटा मुख्य चाल।
३.
शरीरका दुई खुट्टा, दुई हात, टाउको र घड- यी छवटा मुख्य अवयव।
४.
गाईको गोबर, गहुँत, दुध, दही, घिउ र गोरोचनसमेत छ थरी उपयोगी पदार्थ।