षड्विकार
Romanized: shadvikaara, shadvikaar, shadvikara, shadwikaara
प्राणीहरूका मनमा हुने छवटा विकार वा परिणाम (जन्म, वृद्धि, बाल्यावस्था, यौवन, वार्धक्य र मृत्यु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राणीहरूका मनमा हुने छवटा विकार वा परिणाम (जन्म, वृद्धि, बाल्यावस्था, यौवन, वार्धक्य र मृत्यु)।