षण्डामर्क

Romanized: shandaamarka, shandaamark, shandamarka, sandaamarka

नामकरण संस्कारमा नवजात शिशुमा नपुंसकत्व दोष मेट्न गरिने हवन; जन्मसंस्कारमा गरिने एक यज्ञविधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नामकरण संस्कारमा नवजात शिशुमा नपुंसकत्व दोष मेट्न गरिने हवन; जन्मसंस्कारमा गरिने एक यज्ञविधान।

सम्बन्धित शब्दहरू