सँभारिनु
Romanized: sambhaarinu, sanbhaarinu, sanbharinu, shambhaarinu
होसियारका साथ रहनु; सावधान रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
होसियारका साथ रहनु; सावधान रहनु।
२.
दुर्घटनाबाट बच्नु; सुरक्षित हुनु, खराब कामकुराबाट बच्नु।