सँभाल
Romanized: sambhaala, sambhaal, sanbhaala, sambhal
स्याहारसुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्याहारसुसार।
२.
रक्षा; बचाउ।
३.
पाल्ने वा पालनपोषण गर्ने काम।
४.
हेरविचार; रेखदेख गर्ने काम।