संयोजनीय
Romanized: sanyojaniya, samyojaniy, sanyojaniy, sangyojaniya
संयोजन गर्न वा मिलाउन योग्य, संयोज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
संयोजन गर्न वा मिलाउन योग्य, संयोज्य।