संवाददाता

Romanized: samvaadadaataa, sanvaadadaataa, samvaadadaata, samvaadadataa

समाचारपत्रमा प्रकाशित गर्नुपर्ने कुराहरू विभिन्न ठाउँबाट प्राप्त गर्ने उद्देश्यले ठाउँठाउँबाट समाचार पठाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
समाचारपत्रमा प्रकाशित गर्नुपर्ने कुराहरू विभिन्न ठाउँबाट प्राप्त गर्ने उद्देश्यले ठाउँठाउँबाट समाचार पठाउन तोकिएको व्यक्ति; समाचारदाता।

सम्बन्धित शब्दहरू