संवेदनशील
Romanized: samvedanashila, sanvedanashila, samvedanashil, samwedanashila
गम्भीर; मार्मिक; मर्मस्पर्शी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संवेदन+शील]
१.
गम्भीर; मार्मिक; मर्मस्पर्शी।
२.
छिटै संवेग उत्पन्न हुने; चाँडै उत्तेजित हुने; छिटै प्रतिक्रिया उत्पन्न हुने।
३.
छिटै संवेदना उत्पन्न गर्ने; तत्काल अनुभूति हुने; संवेद्य; नाजुक।
४.
छुन, चलाउन वा उपयोग गर्न सतर्क हुनुपर्ने; कोमल; सुकुमार।
५.
स्नायविक संवेदन भएको।