अतिसंवेदनशील
Romanized: atisamvedanashila, atisanvedanashila, atisamvedanashil, atisamwedanashila
चलाउँदा वा उपयोग गर्दा ज्यादै सावधान हुनुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चलाउँदा वा उपयोग गर्दा ज्यादै सावधान हुनुपर्ने।
२.
तुरुन्त संवेग वा आवेगमा आउने।
३.
संवेदना ज्यादै बढी भएको; अति नाजुक।