संशयवाद
Romanized: samshayavaada, sanshayavaada, samshayavaad, samshayavada
परम्परादेखिका मान्यता ठिक र बेठिक पनि हुन सक्ने हुनाले आप्त वचनमा मात्र विश्वास गर्न सकिन्न भन्ने एक मत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परम्परादेखिका मान्यता ठिक र बेठिक पनि हुन सक्ने हुनाले आप्त वचनमा मात्र विश्वास गर्न सकिन्न भन्ने एक मत; पूर्वीय दर्शनको एक भेद।