संशयवादी
Romanized: samshayavaadi, sanshayavaadi, samshayavadi, samshayawaadi
संशयवादका सिद्धान्तको समर्थक; संशयको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
संशयवादका सिद्धान्तको समर्थक; संशयको अनुयायी।
२.
शङ्कालु स्वभावको; दोधारे।