संशय
Romanized: samshaya, sanshaya, samshay, sanshay
कुनै कुराको टुङ्गो नलाग्ने वा के होला भन्ने स्थिति; सन्देह, शड्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुराको टुङ्गो नलाग्ने वा के होला भन्ने स्थिति; सन्देह, शड्का।
२.
दोधारको अवस्था; दुबिधा।