संशयात्मा
Romanized: samshayaatmaa, sanshayaatmaa, samshayaatma, samshayatmaa
मनमा शङ्का लिइराख्ने; शङ्कालु स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मनमा शङ्का लिइराख्ने; शङ्कालु स्वभावको।
२.
विश्वास नगर्ने; आत्मविश्वास नभएको।