संश्रित
Romanized: samshrita, sanshrita, samshrit, sanshrit
मिलेको; संलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+श्रित]
१.
मिलेको; संलग्न।
२.
शरणमा रहेको; आश्रित।