धर्मसंश्रित
Romanized: dharmasamshrita, dharmasanshrita, dharmasamshrit, dharmasanshrit
धर्मतत्त्व जान्न, बुझ्न ज्यादै इच्छुक; धर्मको रहस्यको जिज्ञासु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धर्मतत्त्व जान्न, बुझ्न ज्यादै इच्छुक; धर्मको रहस्यको जिज्ञासु।