संश्रयी
Romanized: samshrayi, sanshrayi, sansrayi, sangshrayi
अर्काको आश्रयमा रहेको; परनिर्भर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काको आश्रयमा रहेको; परनिर्भर।