संसजन

Romanized: sansajana, samsajan, sansajan, sangsajana

राम्ररी सजाउने वा मिलाउने काम; सज्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम्+सज्जा+अन]

१.
राम्ररी सजाउने वा मिलाउने काम; सज्जा।
२.
सम्बद्धन।

सम्बन्धित शब्दहरू