संसजक
Romanized: sansajaka, samsajak, sansajak, sangsajaka
राम्ररी सजाउने वा मिलाउने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+सज्जा+क]
१.
राम्ररी सजाउने वा मिलाउने साधन।
२.
सम्बद्धक।