सइ

Romanized: shai, sai

हलन्त; व्यञ्जन वर्णको मुनि लाग्ने चिनो; व्यञ्जनान्त पदहरूमा माथिल्लो स्वर वर्णको दीर्घता जनाउन व्यञ्जन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
हलन्त; व्यञ्जन वर्णको मुनि लाग्ने चिनो; व्यञ्जनान्त पदहरूमा माथिल्लो स्वर वर्णको दीर्घता जनाउन व्यञ्जन वर्णको मुनि प्रयोग गरिने सिरिजङ्गा लिपिको प्रचलित आलेखनको ध्वनिसङ्केत।

सम्बन्धित शब्दहरू