सइला
Romanized: sailaa, sail, shailaa, shaila
गोरुको काँध अड्याउन जुवामा राखिने ठाडा चारओटा काठ; सोइला; कुर्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गोरुको काँध अड्याउन जुवामा राखिने ठाडा चारओटा काठ; सोइला; कुर्ली।