सइस
Romanized: sais, saisha, shaisa, saish
घोडाको रेखदेख वा स्याहारसुसार गर्ने नोकर; चिरुवादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सईस]
1
घोडाको रेखदेख वा स्याहारसुसार गर्ने नोकर; चिरुवादार।