सउर

Romanized: saur, shaura, shaur, saura

सउर (saur) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सउर(१)

(नाम)
१..
पैयुँको जस्तै पात र बास्नादार बाक्लो बोक्रा हुने एक जातको रुख।
२..
सभ्यता।

सउर(२)

(नाम [फारसी शउर])
१..
जिम्मेदारीसाथ कुनै काम पूरा गर्ने योग्यता वा बुद्धि; रचनात्मक काइदा।
२..
सोमत; शिष्टता; सभ्यता।

सम्बन्धित शब्दहरू