सकाल

Romanized: sakaala, sakaal, sakal, shakaala

एकाबिहानै; सखार; सबेरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
एकाबिहानै; सखार; सबेरै।
२.
(नाम) प्रातःकाल; झिसमिस।

सम्बन्धित शब्दहरू