सके

Romanized: shake, sake

सम्भावना जनाउने वा होला कि भनी अनुमान गरिने शब्द; सम्भवतः; सायद, सकभर। (उदा.- सके यो काम उनैले गरेका हुन्।… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

संयोजक [सक्+ए]

1
सम्भावना जनाउने वा होला कि भनी अनुमान गरिने शब्द; सम्भवतः; सायद, सकभर। (उदा.- सके यो काम उनैले गरेका हुन्। तिमी जाँदै गर, सके म पनि आउनेछु।)।

उदाहरण वाक्य

  • सके यो काम उनैले गरेका हुन्। तिमी जाँदै गर, सके म पनि आउनेछु।

सम्बन्धित शब्दहरू