सक

Romanized: sak, shaka, shak, saka

कुनै काम पूरा गर्न सक्ने सामर्थ्य वा बल; शक्ति (उदा.- घरमा सकले भ्याउने काम सबले गरिदिए दुःख हुँदैन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शक्ति]

1
कुनै काम पूरा गर्न सक्ने सामर्थ्य वा बल; शक्ति (उदा.- घरमा सकले भ्याउने काम सबले गरिदिए दुःख हुँदैन)।

उदाहरण वाक्य

  • घरमा सकले भ्याउने काम सबले गरिदिए दुःख हुँदैन

सम्बन्धित शब्दहरू