सकसक

Romanized: sakasak, sakashaka, shakasaka, sakashak

शरीरमा मसिना किरा हिँड्नाले हुने असजिलोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल ]

१.
शरीरमा मसिना किरा हिँड्नाले हुने असजिलोपन।
२.
क्रि.वि.
२.
केटाकेटी आदि चञ्चल भएर चलिरहे मैं; छुकछुक; तरबर।
३.
कुनै कामकुरो गर्न मन तुलबुलाउने छाँट; खसखस ।

सम्बन्धित शब्दहरू