सकस

Romanized: sakas, sakasha, shakasa, sakash

कुनै कामकुरामा हुने वा पाइने हैरानी; सासना; सास्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सख्ती]

१.
कुनै कामकुरामा हुने वा पाइने हैरानी; सासना; सास्ती।
२.
अप्ठेरो स्थिति वा दुःखी अवस्था; कठिनाइ; तकलिफ।

सम्बन्धित शब्दहरू