सकसकिनु

Romanized: sakashakinu, shakasakinu, shakashakinu, sakasakinu

चञ्चल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
चञ्चल हुनु।
२.
मसिना केटाकेटी आदि चलिरहनु; छुकछुकाउनु।
३.
शरीरमा जुम्रा, उपियाँ, कमिलाजस्ता मसिना किरा हिँड्दा असजिलो अनुभव हुनु; सकसक गर्नु।

सम्बन्धित शब्दहरू