सकसकाउनु

Romanized: sakasakaaunu, sakashakaaunu, shakasakaaunu, sakashakaunu

शरीरमा जुम्रा, उपियाँ, भुसुना, कमिलाजस्ता मसिना किरा हिँड्दा असजिलो अनुभव हुनु; सकसक गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
शरीरमा जुम्रा, उपियाँ, भुसुना, कमिलाजस्ता मसिना किरा हिँड्दा असजिलो अनुभव हुनु; सकसक गर्नु।
२.
मसिना केटाकेटी आदि चलिरहनु; छुकछुुकाउनु।
३.
चञ्चल हुनु।

सम्बन्धित शब्दहरू