सक्खे

Romanized: shakkhe, sakkhe

सक्खे (shakkhe) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सक्खे(१)

(क्रियाविशेषण [संस्कृत शक्य])
1.
सम्भावना भए; सम्भव हुँदा; भरिको पूरक (जस्तो- भरिसक्के)।

सक्खे(२)

(विशेषण [संस्कृत शक्य])
१..
हुन सक्ने; सकले भ्याएसम्म; सम्भव।
२..
(नाम) सक्नेसम्मको क्षमता; सामर्थ्य; शक्ति।

सम्बन्धित शब्दहरू