बक्खे
Romanized: bakkhe
डबलसोल जुत्तामा सामाभन्दा बाहिर निस्केको, तलुवाको माथिल्लो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बक्खु+ए]
1
डबलसोल जुत्तामा सामाभन्दा बाहिर निस्केको, तलुवाको माथिल्लो भाग।