बक्खु

Romanized: bakkhu

मोटो ऊनी कपडाको लामो कोटजस्तो वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [वै. प्राकृत बक्ख]

१.
मोटो ऊनी कपडाको लामो कोटजस्तो वस्त्र।
२.
जुवामा ताल मारिसकेपछि घाइते नभएका च्याँखेले थापेको धन।
३.
(क्रियाविशेषण) बिनसित्ति; निष्प्रयोजन; व्यर्थ।

सम्बन्धित शब्दहरू