बक्नु
Romanized: baknu
आफ्नै मुखले कुनै कुरा भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
आफ्नै मुखले कुनै कुरा भन्नु।
२.
बयान गर्नु; कहनु।
३.
बेहोसीमा कुनै कुरा भन्नु; बरबराउनु।