बक्खेआरो
Romanized: bakkheaaro, bakkhearo
बक्खे सिउने काममा प्रयोग हुने ठुलो खालको सियो; डबल सोलवाला जुत्ता सिउने सियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बक्खे सिउने काममा प्रयोग हुने ठुलो खालको सियो; डबल सोलवाला जुत्ता सिउने सियो।