सग्राँती मसान्त

Romanized: sagraamti masaanta, sagraamti masaant, sagraamti masanta, sagramti masaanta

लाग्ने महिनाको पहिलो दिन र बित्ने महिनाको आखिरी दिन। (नेपाली समाजमा यी दुवै दिन घर छोड्न वा कसैलाई केही दिनु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाग्ने महिनाको पहिलो दिन र बित्ने महिनाको आखिरी दिन। (नेपाली समाजमा यी दुवै दिन घर छोड्न वा कसैलाई केही दिनु हुँदैन भनी बार्ने चलन छ)।

सम्बन्धित शब्दहरू