सग्लाउनु
Romanized: saglaaunu, shaglaaunu, shaglaunu, saglaunu
हृष्टपुष्ट वा गतिलो हुनु; सप्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सग्लो+इ+नु]
1
हृष्टपुष्ट वा गतिलो हुनु; सप्रनु।