सघाउनी

Romanized: saghaauni, saghaaunee, shaghaauni, saghaunee

सघाएको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सघाएको काम।
२.
सघाएका निम्ति दिइने इनाम वा पुरस्कार।

सम्बन्धित शब्दहरू