सघाउनु

Romanized: saghaaunu, shaghaaunu, shaghaunu, saghaunu

अरूको कामकुराका सहायता गर्नु; सक्तो मदत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अरूको कामकुराका सहायता गर्नु; सक्तो मदत गर्नु।
२.
साथ दिनु; गुहार दिनु ।

सम्बन्धित शब्दहरू