सङ्क्षालित
Romanized: sangkshaalita, sangkshaalit, sangkshalita, sangksaalita
पखालिएको; प्रक्षालित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पखालिएको; प्रक्षालित।