सङ्गाती
Romanized: sanggaati, sanggati, sangaati, sanggaatee
सँगसँगै हुर्केबढेको वा धेरै दिन सहवास गरेको साथी; पुरानो साथी; सँगाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सङ्गति]
1
सँगसँगै हुर्केबढेको वा धेरै दिन सहवास गरेको साथी; पुरानो साथी; सँगाती।