सङ्गीताश्रित
Romanized: sanggitaashrita, sanggitaashrit, sanggitashrita, sanggitaasrita
सङ्गीतमा भर परेको; सङ्गीतको आश्रय लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्गीतमा भर परेको; सङ्गीतको आश्रय लिने।