सङ्लाउनु

Romanized: sanglaaunu, sanglaunu, sanlaaunu, shanglaaunu

सङ्लो वा सफा पार्नु; सङ्लने तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
सङ्लो वा सफा पार्नु; सङ्लने तुल्याउनु।

सम्बन्धित शब्दहरू