सङ्लो

Romanized: sanglo, shanglo, shanlo, sanlo

धुलोमैलो वा कसर केही नभएको; अरू थोक केही नमिलेको; स्वच्छ; निर्मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सङ्कल]

१.
धुलोमैलो वा कसर केही नभएको; अरू थोक केही नमिलेको; स्वच्छ; निर्मल।
२.
हृदय सफा र शुद्ध भएको; निष्पाप; पवित्र।

सम्बन्धित शब्दहरू