सङ्लनु
Romanized: sanglanu, shanglanu, shanlanu, sanlanu
मिलेको माटो, धुलो आदि पदार्थ थेग्रिई तरल पदार्थ स्वच्छ हुनु; थिग्रिनु; टहकिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सड्लो+नु]
१.
मिलेको माटो, धुलो आदि पदार्थ थेग्रिई तरल पदार्थ स्वच्छ हुनु; थिग्रिनु; टहकिनु ।
२.
नराम्रा कुरा हटेर चित्त सफा हुनु, हृदय निर्मल बन्नु।
३.
(सकर्मक क्रिया)
मेसो मिलाई तह लाउनु र बटुल्नु (धागो, जनै आदि)।