सचिव स्तर
Romanized: sachiva stara, sachiva star, sachiwa stara, sachiwa star
सचिवहरूले नै गर्नुपर्ने वा विभिन्न मन्त्रालयका सचिवहरूका बिचमा गरिने सम्झौता, जाँच आदि कामकुराको तह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सचिवहरूले नै गर्नुपर्ने वा विभिन्न मन्त्रालयका सचिवहरूका बिचमा गरिने सम्झौता, जाँच आदि कामकुराको तह।
२.
दुई सरकारका सचिवका बिच सम्पन्न हुने सम्झौता वा लेनदेन आदिको कामकुरो।