सच्याउनु

Romanized: sachyaaunu, sachyaunu, shachyaaunu, shachyaunu

टुटेफुटेको वस्तुलाई बनाउनु; सपार्नु; सुधार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
टुटेफुटेको वस्तुलाई बनाउनु; सपार्नु; सुधार्नु।
२.
अशुद्धि भएको मिलाउनु वा सपार्नु; शुद्ध पार्नु।

सम्बन्धित शब्दहरू