सजगता
Romanized: sajagataa, sajagat, shajagataa, shajagata
कुनै कार्य वा घटनाप्रति पहिले नै होस पुर्याउने अवस्था; होसियारी; चनाखोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सजग+ता]
१.
कुनै कार्य वा घटनाप्रति पहिले नै होस पुर्याउने अवस्था; होसियारी; चनाखोपन।
२.
जागरण; चेतना; सर्तकता।