सज्नु

Romanized: shajnu, sajnu

टुटेफुटेका वस्तुलाई बनाउनु; जीर्णोद्धार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत सज्ज+नु]

१.
टुटेफुटेका वस्तुलाई बनाउनु; जीर्णोद्धार गर्नु।
२.
सजिसजाउ पार्नु; सिँगार्नु; सजाउनु।
३.
खसी पार्नु।

सम्बन्धित शब्दहरू