सञ्चित कोष

Romanized: sanychita kosha, sanychita kosh, sanychita kosa, sanchita kosha

भविष्यका निम्ति आवश्यक कार्यलाई जम्मा पारिएको कुनै धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भविष्यका निम्ति आवश्यक कार्यलाई जम्मा पारिएको कुनै धन।
२.
सरकारलाई प्राप्त हुने सबै किसिमको राजस्व तथा राजस्वको धितो लिइएका सबै कर्जा र ऐनको अधिकार दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त हुने धन आम्दानी बाँधेर राखिने सरकारी कोष।

सम्बन्धित शब्दहरू